Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:21 - पवित्र बाइबल

21 येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्‍वरको वचन सुन्‍छन्, र त्‍यो पालन गर्छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरका कुरा सुन्‍ने र मान्‍नेहरू नै मेरी आमा र मेरा भाइहरू हुन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 उहाँले जवाफ दिनुभयो, “मेरी आमा र मेरा भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र त्यो पालन गर्छन्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:21

Následuj nás:

Reklamy


Reklamy