Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:20 - पवित्र बाइबल

20 कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पर्खेर उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 उहाँलाई कसैले भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट गर्ने इच्‍छाले बाहिर उभिरहेका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 कसैले येशूलाई भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट्‍न बाहिर पर्खिरहेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन् र तपाईंलाई भेट्न चाहन्छन्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:20

Následuj nás:

Reklamy


Reklamy