Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:19 - पवित्र बाइबल

19 येशूको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न गाह्रो पर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 उहाँका आमा र भाइहरू उहाँकहाँ आए, तर भीड़ले गर्दा उहाँको नजिक आउन सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 एक दिन येशूका भाइहरू र आमा उहाँलाई भेट्‍न आए। तर मानिसको घुइँचोले गर्दा तिनीहरूले उहाँलाई भेट्‍न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 येशूका आमा र भाइहरू उहाँलाई भेट्न आए, तर भीडले गर्दा तिनीहरू उहाँकहाँ नजिक पुग्न सकेनन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:19

Následuj nás:

Reklamy


Reklamy