Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:16 - पवित्र बाइबल

16 “कुन मानिसले बत्ती बालेर भाँडाले छोप्छ? अथवा खाटमुनि राख्छ? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “कसैले बत्ती बालेर भाँड़ाले छोप्‍दैन, कि खाटमुनि राख्‍दैन, तर भित्र आउनेहरूलाई उज्‍यालो होस्‌ भनी सामदानमा राख्‍तछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “कसैले पनि बत्ती बालेर पाथीले छोप्‍दैन, नता खाटमुनि लुकाएर राख्‍छ। बरु घरभित्र आउनेहरूलाई उज्‍यालो होस् भनेर बत्ती अग्‍लो ठाउँमा राखिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन, अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यसलाई सामदानमाथि राख्दछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:16

Následuj nás:

Reklamy


Reklamy