Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:13 - पवित्र बाइबल

13 तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसँग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोड्छन् अनि परमेश्वरदेखि टाढा बस्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्‍यो ग्रहण गर्छन्‌। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्‍वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 ढुङ्गामा परेका बिउले बुझाउँछ कि तिनीहरूले परमेश्‍वरको वचन सुनेर खुसीसाथ लिन्‍छन्, तर त्‍यो वचन राम्ररी मनमा राख्‍न सक्‍दैनन्। त्‍यसो हुँदा तिनीहरूको विश्‍वास छिनभरिको लागि मात्र हुन्‍छ अनि अप्‍ठ्यारो र दु:खको समयमा विश्‍वास हराउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 ढुङ्गेनी ठाउँमा परेका तिनीहरू हुन्, जसले सुन्दैगर्दा वचन बडो आनन्दसाथ ग्रहण गर्छन्, तर तिनको कुनै जरा हुँदैन। तिनीहरू केही बेरका निम्ति विश्‍वास त गर्छन्, तर परीक्षाको समयमा तिनीहरू पछि हट्छन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:13

Následuj nás:

Reklamy


Reklamy