Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:12 - पवित्र बाइबल

12 बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर वचन सुनेर विश्‍वास नगरून्‌ र नबाँचून्‌ भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 बाटोमा परेको बिउले बुझाउँछ कि तिनीहरूले वचन सुन्‍न त सुन्‍छन् तर मनमा राख्‍न सक्‍दैनन्, कारण विश्‍वास गरेर बाँच्‍न नपाऊन् भनेर शैतान आउँछ अनि सुनेका कुरा टिपेर लैजान्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 बाटोतिर परेका तिनीहरू हुन्, जसले वचन त सुन्छन्, तर तिनीहरूले विश्‍वास नगरून् र मुक्ति नपाऊन् भनी शैतान आउँछ, र तिनीहरूका हृदयबाट वचन लैजान्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:12

Následuj nás:

Reklamy


Reklamy