लूकाको सुसमाचार 8:11 - पवित्र बाइबल11 “यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अब दृष्टान्त यो हो: बीउचाहिँ परमेश्वरको वचन हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “यस दृष्टान्तको अर्थ हो, बिउ भनेको परमेश्वरको वचन हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “दृष्टान्तको अर्थ यही हो, बिउचाहिँ परमेश्वरको वचन हो। Viz kapitola |