Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:10 - पवित्र बाइबल

10 येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारण, ‘तिनीहरू हेर्नत हेर्छन्, तर देख्दैनन्, अनि तिनीहरू सुन्दछन्, तर तिनीहरू बुझ्दैनन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उहाँले भन्‍नुभयो, “तिमीहरूलाई त परमेश्‍वरका राज्‍यको भेद जान्‍ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्‍टान्‍तमा बोल्‍दछु, कि ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई चाहिँ परमेश्‍वरको राज्‍यको भित्री भेद जान्‍न दिइएको छ। तर अरूलाई चाहिँ यी कुराहरू दृष्‍टान्‍त दिएर नै भनिन्‍छ र तिनीहरूले हेर्न त हेर्छन् तर देख्‍दैनन् र सुन्‍न त सुन्‍छन् तर बुझ्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ; तर अरूहरूसँग म दृष्‍टान्तद्वारा बोल्छु, यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:10

Následuj nás:

Reklamy


Reklamy