Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:1 - पवित्र बाइबल

1 अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसँगै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्‍वरका राज्‍यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्‍नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 केही दिनपछि येशू परमेश्‍वरको राज्‍यको बारेमा सुसमाचार सुनाउँदै सहर-शहर र गाउँ-गाउँमा जानुभयो। बाह्र चेला पनि उहाँसँगै गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसपछि येशू परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:1

Následuj nás:

Reklamy


Reklamy