लूकाको सुसमाचार 7:6 - पवित्र बाइबल6 यसकारण येशू ती मानिसहरूसँग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, “हे प्रभु, तपाईं मेरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 येशू तिनीहरूसाथ जानुभयो। कप्तानको घरको नजिकै उहाँ हुनुहुँदा, कप्तानले तिनका मित्रहरूलाई उहाँकहाँ यसो भनी पठाए, “हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैनँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यस्तो बिन्ती सुनेर येशू तिनीहरूसँगै जानुभयो। घरको नजिक आइपुग्नुहुँदा कप्तानले आफ्ना साथीहरूलाई येशूकहाँ यस्तो खबर पठाए, “हजुर दु:ख नगर्नुहोस्, हजुरलाई आफ्नो घरभित्र लैजाने लायकको म छैनँ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि येशू तिनीहरूसँग जानुभयो। उहाँ घर नजिकै आइपुग्नुभएपछि सेनापतिले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्न पठाए: “प्रभु, दुःख नउठाउनुहोस्; किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको पनि म छैनँ। Viz kapitola |