Online Bible

- Reklamy -




लूकाको सुसमाचार 7:49 - पवित्र बाइबल

49 खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैंलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 खान बस्‍नेहरूले आपसमा भन्‍न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 त्‍यहाँ खान बसेका मानिसहरूले भन्‍न लागे, “पाप क्षमा गर्ने यो को हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 तब अरू पाहुनाहरूले आपसमा भन्‍न लागे, “पाप पनि क्षमा दिने यिनी को हुन्?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 7:49

Následuj nás:

Reklamy


Reklamy