लूकाको सुसमाचार 7:46 - पवित्र बाइबल46 तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 तिमीले मेरो कपालमा तेल लगाइदिएनौ, यिनले त मेरो खुट्टामा अत्तरसमेत खन्याइदिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउहरूमा अत्तर नै खन्याएकी छे। Viz kapitola |