लूकाको सुसमाचार 7:44 - पवित्र बाइबल44 त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, “यस स्त्रीलाई देख्तछौ? म तिम्रो घरभित्र आएँ, तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई, र आफ्ना केशले पुछी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 उहाँले स्त्रीतिर फर्केर सिमोनलाई भन्नुभयो, “यिनलाई हेर त। म तिम्रो घरमा आएँ, तर तिमीले मलाई खुट्टा धुने पानीसम्म दिएनौ। तर यिनले त मेरो खुट्टा आँसुले धोइदिइन् र आफ्नै कपालले पुछिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 तब त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, “यस स्त्रीलाई देख्छौ? म तिम्रो घरमा आएँ। तिमीले मलाई पाउ धुने पानी दिएनौ। तर यसले त आफ्नो आँसुले मेरा पाउ भिजाएर आफ्नै केशले पुछेकी छ। Viz kapitola |