Online Bible

- Reklamy -




लूकाको सुसमाचार 7:43 - पवित्र बाइबल

43 शिमोनले भन्यो, “मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।” येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 सिमोनले भने, “म ठान्‍छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 सिमोनले भने, “मेरो विचारमा बढ्ता माफ पाउनेले।” येशूले भन्‍नुभयो, “तिमीले ठीक भन्‍यौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” येशूले भन्‍नुभयो, “तिमीले ठिक विचार गर्‍यौ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 7:43

Následuj nás:

Reklamy


Reklamy