लूकाको सुसमाचार 7:32 - पवित्र बाइबल32 यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन् ‘हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं; हामीले दु:खका गीत गायौं तर तिमीहरू रोएनौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिनीहरू त बजारमा बस्ने बालकहरूजस्ता छन्, जसले एक-अर्कालाई यसो भन्दै हपार्दछन्, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौं, र तिमीहरू नाचेनौ। हामीले बिलौना गर्यौं, र तिमीहरू रोएनौ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिनीहरू त बजारमा बसेर यसरी कुरा गर्ने बालकहरूजस्ता छन्– हामीले तिमीहरूका लागि बाँसुरी बजाइदिँदा तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा तिमीहरू रोएनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्ने बालकहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ, हामीले शोकको गीत गायौँ, तर तिमीहरू रोएनौ।’ Viz kapitola |