लूकाको सुसमाचार 7:31 - पवित्र बाइबल31 “यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्णन गर्नु? तिनीहरू के जस्ता छन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 येशूले भन्नुभयो, “यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 “त्यस्ता मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू कस्ता छन्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 येशूले भन्नुभयो, “अब यस पुस्ताका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू केजस्ता छन्? Viz kapitola |