लूकाको सुसमाचार 7:27 - पवित्र बाइबल27 उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छः ‘सुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु। जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यी तिनै हुन्, जसका विषयमा लेखिएको छ, ‘हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो अगि तिम्रो मार्ग तयार गर्नेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने यूहन्नाकै बारेमा धर्मशास्त्रमा परमेश्वरले यसरी भन्नुभएको छ– हेर, तिमीभन्दा अघि-अघि म मेरो दूतलाई पठाउँदै छु। अनि उनले तिम्रो बाटो तयार पार्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’ Viz kapitola |