लूकाको सुसमाचार 7:23 - पवित्र बाइबल23 कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यो धन्य हो, जसले ममा बाधाको कारण पाउँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्चै धन्य हो!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यो धन्यको हो, जसको विश्वास मबाट हट्दैन।” Viz kapitola |