लूकाको सुसमाचार 7:21 - पवित्र बाइबल21 त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यसै बेला येशूले धेरैलाई रोग, व्यथा र दुष्टात्माहरूबाट छुटाउनुभयो, र धेरै अन्धाहरूलाई दृष्टि प्रदान गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यति नै बेला येशूले धेरै मानिसहरूलाई रोग र भूतबाट निको पार्दै हुनुहुन्थ्यो र धेरै अन्धाहरू पनि देख्ने भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 ठिक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्टिविहीनहरूलाई दृष्टि दिनुभयो। Viz kapitola |