Online Bible

- Reklamy -




लूकाको सुसमाचार 7:17 - पवित्र बाइबल

17 उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिँजियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 उहाँको विषयको यो चर्चा सारा यहूदिया र छेउछाउका समस्‍त जिल्‍लाहरूमा फिँजियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 येशूले त्‍यस केटोलाई बचाउनुभएको खबर यहूदियाभरि र त्‍यसका वरिपरिका सबै क्षेत्रहरूमा फैलियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 येशूको विषयमा यो खबर सारा यहूदिया प्रदेश र वरिपरिका सम्पूर्ण इलाकाभरि फैलियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 7:17

Následuj nás:

Reklamy


Reklamy