लूकाको सुसमाचार 7:15 - पवित्र बाइबल15 त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब मृत मानिस उठेर बस्यो, र बोल्न लाग्यो। येशूले त्यसलाई आमाको जिम्मा लगाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यति नै खेर मरेको केटो उठेर बस्यो र कुरा गर्न लाग्यो। येशूले त्यो ठिटालाई उसकी आमाकहाँ सुम्पिदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब त्यो मृत व्यक्ति उठेर बस्यो; त्यो बोल्न थाल्यो। येशूले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउनुभयो। Viz kapitola |