लूकाको सुसमाचार 7:13 - पवित्र बाइबल13 जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जब प्रभुले तिनलाई देख्नुभयो, तब तिनलाई टिठ्याएर भन्नुभयो, “नरोऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 विधवाको दु:ख देख्नुहुँदा प्रभुको हृदय दयाले भरिएर आयो र उहाँले तिनलाई भन्नुभयो, “तिमी नरोऊ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 प्रभुले तिनलाई देखेपछि उहाँ तिनीप्रति दयालु हुनुभयो र भन्नुभयो, “नरोऊ।” Viz kapitola |