लूकाको सुसमाचार 7:11 - पवित्र बाइबल11 अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ सँगै गहरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 भोलिपल्ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 केही दिनपछि येशू नाइन भन्ने सहरमा जानुभयो। उहाँका चेलाहरू र अरू थुप्रै मानिसहरू पनि उहाँको पछि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि चाँडै येशू नाइन भनिने एउटा सहरमा जानुभयो। उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँको साथमा गए। Viz kapitola |