लूकाको सुसमाचार 6:9 - पवित्र बाइबल9 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अब भन्नुहोस्, हाम्रो व्यवस्थाले पवित्र विश्रामको दिनमा के गर्नु ठीक छ भन्छ? भलाइ गर्नु भन्छ कि हानि गर्नु? बचाउनु भन्छ कि मार्नु?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, शब्बाथमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्ट पार्नु?” Viz kapitola |