Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:8 - पवित्र बाइबल

8 तर येशूले तिनीहरूले के विचार गर्दैंछन् भनी बुझी हाल्नु भयो। उहाँले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “उठ, अनि यी मानिसहरूको अघाडि उभ।” यसकारण त्यो मानिस जुरूक्कै उठ्यो अनि त्यहाँ उभियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्‍नुभयो, “यहाँ आऊ र खड़ा होऊ।” अनि त्‍यो उठ्यो, र खड़ा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूको मनको कुरा बुझेर येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “तिमी उठेर यहाँ आऊ त!” तुरुन्‍तै त्‍यो मानिस उठेर अघिल्‍तिर गयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो, “उठ र सबैको सामु खडा होऊ।” अनि त्यो उठ्यो र खडा भयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:8

Následuj nás:

Reklamy


Reklamy