लूकाको सुसमाचार 6:5 - पवित्र बाइबल5 अनि येशूले फरिसीहरूलाई भन्नुभयो, “मानिसका पुत्र नै विश्राम दिनको प्रभु हुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र शबाथको प्रभु हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अनि येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “म मानव पुत्र त पवित्र विश्राम दिनको पनि मालिक हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र शब्बाथको प्रभु हो।” Viz kapitola |