Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:49 - पवित्र बाइबल

49 “तर जो मानिस मेरो वचन सुन्छ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोंक्का लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 तर जसले सुन्‍छ र पनि त्‍यसअनुसार गर्दैन, त्‍यो एक जना यस्‍तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्‍यस घरमाथि भल आएर ठोकियो, तब त्‍यो घर तुरुन्‍तै ढल्‍यो, र त्‍यस घरको ठूलो सर्वनाश भयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 तर मेरो कुरा सुनेर नमान्‍नेचाहिँ जग नहाली घर बनाउने मानिसजस्‍तै हुन्‍छ। बाढी आउँदा त्‍यसको घर ढलेर भताभुङ्गै भयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्‍किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:49

Následuj nás:

Reklamy


Reklamy