Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:48 - पवित्र बाइबल

48 ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 ऊ एउटा घर बनाउने मानिसजस्‍तै हुन्‍छ, जसले गहिरो गरी खनेर आफ्‍नो घरको जग चट्टानमाथि बनायो। पानी उर्लेर बाढी आउँदा पनि त्‍यो घर पक्‍का गरी बनाइएको हुनाले बाढीले त्‍यसलाई भत्‍काउन सकेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि घरको जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्‍कियो, त्यसले त्यो घरलाई हल्‍लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:48

Následuj nás:

Reklamy


Reklamy