Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:47 - पवित्र बाइबल

47 हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 जो मकहाँ आउँछ, मेरा वचन सुन्‍छ र तीअनुसार गर्छ, त्‍यो कस्‍तो मानिस हो, म तिमीहरूलाई बताउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 मकहाँ आएर मेरा कुरा सुन्‍ने र मैले भनेको मान्‍ने मानिसचाहिँ कस्‍तो हुन्‍छ, म तिमीहरूलाई भन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तिनलाई पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:47

Následuj nás:

Reklamy


Reklamy