लूकाको सुसमाचार 6:46 - पवित्र बाइबल46 “जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछै? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्दछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 “मैले भनेका कुरा मान्दैनौ भने तिमीहरू किन मलाई प्रभु भन्छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 “मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ? Viz kapitola |