Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:44 - पवित्र बाइबल

44 हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 हरेक रूख त्‍यसको फलैबाट चिनिन्‍छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्‍जीर बटुल्‍दैन, न त पोथ्राबाट अंगूर बटुल्‍दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 कुनै पनि रूख त्‍यसको फलबाट चिनिन्‍छ। काँडाका झ्‍याङबाट नेभारा टिपिंदैन नता अङ्‌गुर नै बटुलिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 हरेक रूख त्यसको आफ्नो फलबाटै चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न त ऐँसेलुको झाँगबाट अङ्‌गुर बटुल्छन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:44

Následuj nás:

Reklamy


Reklamy