लूकाको सुसमाचार 6:43 - पवित्र बाइबल43 “एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 “असल रूखमा खराब फल फल्दैन नता खराब रूखमा असल फल फल्न सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। Viz kapitola |