लूकाको सुसमाचार 6:41 - पवित्र बाइबल41 “जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाइको आँखमा परेको धुलो किन देख्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 “आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्तछौ, तर आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 “अर्काको आँखाको सिन्का देख्नेले आफ्नो आँखाको मुढो किन देख्दैनौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढालाई चाहिँ ध्यानै दिँदैनौ? Viz kapitola |