Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:40 - पवित्र बाइबल

40 एउटा शिष्य आफ्नो गुरूभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरू झैं बन्नसक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 चेला आफ्‍ना गुरुभन्‍दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्‍ना गुरुजस्‍तै हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 कुनै पनि चेला आफ्‍नो गुरुभन्दा ठूलो हुँदैन, तर सिकिसकेपछि भने ऊ गुरुजस्‍तै हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 चेला गुरुभन्दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:40

Následuj nás:

Reklamy


Reklamy