Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:37 - पवित्र बाइबल

37 “अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई भर्त्सना नगर, अनि अरूले पनि तिम्रो भर्त्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 “अरूको न्‍याय नगर र तिमीहरूको पनि न्‍याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 “अरूलाई दोष नलगाओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन। अरूको गल्‍ती खोज्‍ने नगर अनि परमेश्‍वरले पनि तिमीहरूको गल्‍ती खोज्‍नुहुनेछैन। अरूलाई माफ देओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई माफ दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 “न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:37

Následuj nás:

Reklamy


Reklamy