लूकाको सुसमाचार 6:33 - पवित्र बाइबल33 यदि तिमी ती मानिसहरूको निम्ति मात्र भलाई गर्छौ ज-जसले तिम्रो भलाई गर्छन्, भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होईन, कारण यस्तो त पापीहरूले पनि गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्यसै गर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 फेरि आफूलाई भलाइ गर्नेहरूलाई मात्र भलाइ गर्छौ भने तिमीहरूले के भलाइ गर्यौ र? पापीहरूले पनि त त्यसै गर्छन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 यदि तिमीहरूलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्। Viz kapitola |