Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:31 - पवित्र बाइबल

31 अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 जसो मानिसहरूले तिमीहरूसँग गरून्‌ भन्‍ने तिमीहरू इच्‍छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यसै गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्‍छौ, त्‍यही नै तिमीहरूले पनि अरूहरूलाई गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:31

Následuj nás:

Reklamy


Reklamy