लूकाको सुसमाचार 6:30 - पवित्र बाइबल30 जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तिमीसित माग्ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 माग्नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग। Viz kapitola |