Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:3 - पवित्र बाइबल

3 येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब केगरेका थिए?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद राजा र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यति पनि पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:3

Následuj nás:

Reklamy


Reklamy