लूकाको सुसमाचार 6:28 - पवित्र बाइबल28 तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 सराप्नेहरूलाई आशीर्वाद देओ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। Viz kapitola |