लूकाको सुसमाचार 6:25 - पवित्र बाइबल25 तिमी अघाएकाहरूलाई, धिक्कार! किनभने तिमीहरू भोकाउनेछौ। तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार! किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 धिक्कार, तिमी अहिले तृप्त भएकाहरू! किनभने तिमीहरू भोकाउनेछौ। धिक्कार, तिमी अहिले हाँस्नेहरू! किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 धिक्कार, अहिले अघाउनेहरू हो! किनभने तिमीहरू भोकै रहनेछौ। धिक्कार, अहिले हाँस-खेल गर्नेहरू हो, किनभने तिमीहरूले दु:ख पाउनेछौ र रोइ-कराइ गर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अहिले राम्रोसँग अघाएकाहरू हो, तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू भोकमा पर्नेछौ। अहिले हाँस्नेहरू हो, तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ। Viz kapitola |