Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:24 - पवित्र बाइबल

24 “तर धनी मानिसहरू हो, तिमीहरूलाई धिक्कार! किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “तर धिक्‍कार, तिमी धनीहरू! किनभने तिमीहरूले आफ्‍नो सुख-चैन पाइसकेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “तर धिक्‍कार, अहिले धनी हुनेहरू हो! किनभने तिमीहरूले सुखको जीवन बिताइसक्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “तर धनीहरू हो, तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरूले आफ्नो सुविधा पाइसकेका छौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:24

Následuj nás:

Reklamy


Reklamy