Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:2 - पवित्र बाइबल

2 कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दैंछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर फरिसीहरूमध्‍ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्‍यो तिमीहरू किन गर्दछौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यो देखेर फरिसीहरूले चेलाहरूलाई भने, “पवित्र विश्रामको दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तिमीहरू किन गर्दै छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर केही फरिसीहरूले भने, “किन तिमीहरू शब्बाथमा उचित नहुने काम गरिरहेका छौ?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:2

Následuj nás:

Reklamy


Reklamy