लूकाको सुसमाचार 6:19 - पवित्र बाइबल19 सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 सारा भीड़ले उहाँलाई छुन खोज्दथियो, किनकि शक्ति उहाँबाट निस्किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 सबै मानिसहरूले उहाँलाई छुन खोजे किनभने उहाँबाट निक्लेको शक्तिले सबै जना निको भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 सबै मानिसहरूले उहाँलाई छुने प्रयास गर्न लागे; किनकि उहाँबाट शक्ति निस्किरहेको र तिनीहरू सबैलाई निको पार्दैथियो। Viz kapitola |