लूकाको सुसमाचार 6:18 - पवित्र बाइबल18 तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफूलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उहाँका वचन सुन्नलाई र आ-आफ्ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माहरूबाट पीडितहरू पनि निको भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरू उहाँको शिक्षा सुन्न र रोगहरूबाट निको हुन आएका थिए। भूत लागेर दु:ख पाएका मानिसहरू पनि निको भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरू उहाँका वचन सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुन त्यहाँ आएका थिए। अशुद्ध आत्माले सताइएकाहरू निको भए। Viz kapitola |