लूकाको सुसमाचार 6:16 - पवित्र बाइबल16 यहूदा, याकूबको छोरो, अनि यहूदा इस्करयोती (यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो)। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 र याकूबका छोरा यहूदा अनि यहूदा इस्करियोत, जसले पछिबाट धोखाबाजी गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 याकोबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती बन्यो। Viz kapitola |