लूकाको सुसमाचार 6:14 - पवित्र बाइबल14 शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्नु भएको थियो) र आन्द्रियास पत्रुसको भाइ, याकूब, र यूहन्ना, फिलीप बर्थुलमाई, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्द्रियास, याकूब र यूहन्ना, फिलिप र बारथोलोमाइ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसरी छानिएका बाह्र जना यिनै हुन्– सिमोन, जसलाई येशूले पत्रुस नाउँ पनि राखिदिनुभयो, सिमोनका भाइ अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 सिमोन (जसलाई उहाँले पत्रुस भन्ने नाम दिनुभयो), तिनका भाइ अन्द्रियास, याकोब, यूहन्ना, फिलिप, बारथोलोमाइ, Viz kapitola |