Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:13 - पवित्र बाइबल

13 भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई “प्रेरित” नाउँ दिनु भुयो। तिनीहरू थीएः

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 बिहान भएपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्‍ये बाह्र जनालाई छान्‍नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्‍ने नाउँ दिनुभयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 बिहान भएपछि उहाँले चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूमध्‍ये बाह्र जनालाई छान्‍नुभयो अनि तिनीहरूलाई प्रेरित भन्‍ने उपनाम दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूबाट उहाँले बाह्र जनालाई छान्‍नुभयो। अनि तिनीहरूलाई प्रेरित नाम दिनुभयो। तिनीहरू यिनै हुन्:

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:13

Následuj nás:

Reklamy


Reklamy