लूकाको सुसमाचार 6:12 - पवित्र बाइबल12 त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एक दिन येशू डाँडामा गएर रातभरि परमेश्वरसँग प्रार्थना गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 एक दिन उहाँ प्रार्थना गर्न डाँडातिर जानुभयो र परमेश्वरलाई प्रार्थना चढाउँदै पूरै रात त्यहीँ बिताउनुभयो। Viz kapitola |