Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:11 - पवित्र बाइबल

11 फरिसीहरू र शास्त्रीहरू साह्रै रिसाए। तिनीहरू आपसमा तर्क गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यो देखेर फरिसीहरू रिसले चुर भई येशूलाई के गर्नुपर्ने हो भनेर मतो गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरू भने रिसले चुर भए। अनि येशूलाई के गर्न सकिन्छ भनी आपसमा छलफल गर्न लागे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:11

Následuj nás:

Reklamy


Reklamy